यति एशोसियसन युकेको च्यारिटी सम्पन्न

लण्डन । यति नेपाली एशोसिएसन यूकेले नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा लण्डनमा एक च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ । शनिबार लण्डनको ग्रिनफोर्ड टाउन हलमा सम्पन्न कार्यक्रममा नेपालका दुर्गम भेगका विपन्न बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्धेश्यले गायक हेमन मोक्तानले सुरु गरेको ‘अध्यारोबाट उज्यालोतिरको यात्रा, शिक्षाका लागि विश्व सांगीतिक अभियान’ को उद्घाटन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन … Continue reading यति एशोसियसन युकेको च्यारिटी सम्पन्न